सापेक्ष
Romanized: saapeksha, saapeksh, sapeksha, saapeksa
स्वतन्त्र रूपले रहेको नभएर अर्काको अपेक्षा वा आशा राख्ने; अर्कासित सम्बद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्वतन्त्र रूपले रहेको नभएर अर्काको अपेक्षा वा आशा राख्ने; अर्कासित सम्बद्ध।
२.
अन्य तत्त्व, विचार, दृष्टिकोण आदिबाट सम्बन्धित हुनाले त्यसैको अपेक्षा राख्ने।