निरपेक्ष
Romanized: nirapeksha, nirapeksh, nirapeks, nirapeksa
कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने।
२.
कुनै चासो नराखिएको; उपेक्षित।
३.
असम्बन्धित; सम्बन्धदेखि मुक्त।