निरपेक्षता

Romanized: nirapekshataa, nirapekshata, nirapeksataa, nirapekshat

कुनैसँग संलग्न नरहेको स्थिति; असम्बद्धता; तटस्थता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [निरपेक्ष+ता]

1
कुनैसँग संलग्न नरहेको स्थिति; असम्बद्धता; तटस्थता।

सम्बन्धित शब्दहरू