वर्गनिरपेक्ष

Romanized: varganirapeksha, varganirapeksh, warganirapeksha, warganirapeksh

कुनै एक वर्गलाई मात्र प्रधानता नदिइने (राजनीति वा सिद्धान्त)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै एक वर्गलाई मात्र प्रधानता नदिइने (राजनीति वा सिद्धान्त)।

सम्बन्धित शब्दहरू