परिणामनिरपेक्ष

Romanized: parinaamanirapeksha, parinaamanirapeksh, parinamanirapeksha, parinaamanirapeksa

कर्मयोगमा विश्वास राख्ने, परिणाममा आश नगरी कर्तव्यमा लागिरहने; निष्ठापूर्वक काममा लाग्ने; कर्मयोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कर्मयोगमा विश्वास राख्ने, परिणाममा आश नगरी कर्तव्यमा लागिरहने; निष्ठापूर्वक काममा लाग्ने; कर्मयोगी।

सम्बन्धित शब्दहरू