परिणामस्वरूप

Romanized: parinaamasvarupa, parinaamasvarup, parinaamaswarupa, parinamasvarup

परिणामको रूपमा; फलस्वरूप; फलतः; परिणामतः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत परिणाम+स्वरूप]

1
परिणामको रूपमा; फलस्वरूप; फलतः; परिणामतः।

सम्बन्धित शब्दहरू