परमात्मास्वरूप
Romanized: paramaatmaasvarupa, paramaatmaasvarup, paramaatmasvarupa, paramatmaasvarupa
परमात्माको स्वरूप; देहबाट आत्मा निस्किएपछि मिल्ने परमात्माको रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
परमात्माको स्वरूप; देहबाट आत्मा निस्किएपछि मिल्ने परमात्माको रूप।