परिणामदर्शी
Romanized: parinaamadarshi, parinamadarshi, parinaamadarsi, parinaamadarshee
कुनै काम वा विषयको पछि हुने परिणाम पहिले नै जान्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै काम वा विषयको पछि हुने परिणाम पहिले नै जान्ने।
२.
फल वा परिणामको पहिले नै विचार गरेर काम गर्ने; भविष्यदर्शी; दूरदर्शी।