परिणाम

Romanized: parinaama, parinaam, parinam, parinama

कुनै काम वा विषयको निचोरमा हुने निष्कर्ष; फल; नतिजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काम वा विषयको निचोरमा हुने निष्कर्ष; फल; नतिजा।
२.
कुनै काम वा विषयलाई बदल्ने काम; परिवर्तन।
३.
एक रूपबाट अर्को रूपमा बदल्ने काम; रूपान्तरण।
४.
कुनै वस्तु वा विषयको वृद्धि हुने क्रिया; विकास।
५.
समाप्त हुने क्रिया; समापन; समाप्ति; टुङ्गो; छिनाफाना।
६.
उपमेयको काम उपमानद्वारा गरिँदा हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू