निर्मोक्ष
Romanized: nirmoksha, nirmoksh, nirmoks, nirmoksa
सांसारिक प्रपञ्चमा नफस्ने; माया-मोह नभएको; मुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सांसारिक प्रपञ्चमा नफस्ने; माया-मोह नभएको; मुक्त।