निर्मोही

Romanized: nirmohee, nirmohii, nirmohi

माया-मोह नभएको; निठुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
माया-मोह नभएको; निठुरी।

सम्बन्धित शब्दहरू