मोही

Romanized: mohee, mohii, mohi

मोही (mohee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मोही(१)

(नाम [संस्कृत])
१..
मोहित पार्ने।
२..
मोह भएको।
३..
लुब्ध; लोभी।

मोही(२)

(नाम [संस्कृत मही])
1.
कुत तिर्ने सर्त वा कबुलमा अर्काको जग्गा कमाउने व्यक्ति; मोहिया।

सम्बन्धित शब्दहरू