मायामोह
Romanized: maayaamoha, maayaamoh, maayamoha, mayaamoha
माया तथा मोह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
माया तथा मोह।
२.
स्नेह, प्रेम ।
३.
ईश्वरीय मायाबाट पैदा भएको मानिने सांसारिक वस्तुप्रतिको आसक्ति।
४.
असुरहरूको अन्त गर्नका लागि विष्णुका शरीरबाट पैदा भएको पुरुष।