निर्दोष
Romanized: nirdosha, nirdosh, nirdos, nirdosa
दोष नभएको; निष्कलङ्क; गल्ती नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दोष नभएको; निष्कलङ्क; गल्ती नभएको।
२.
अपराध नगरेको; निरपराध।