सापेक्षवाद

Romanized: saapekshavaada, saapekshavaad, saapekshavada, sapekshavaada

विश्वको कुनै पनि कुरा आफैंमा स्वतन्त्र नभएर अर्कासित कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विश्वको कुनै पनि कुरा आफैंमा स्वतन्त्र नभएर अर्कासित कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त।

सम्बन्धित शब्दहरू