अनपेक्षित
Romanized: anapekshita, anapekshit, anapeksit, anapeksita
आवश्यकता, चाह वा परबाह नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आवश्यकता, चाह वा परबाह नभएको।
२.
वास्ता नगरिएको वा नभएको।