सङ्क्षिप्तात्मक

Romanized: sangkshiptaatmaka, sangkshiptaatmak, sangkshiptatmaka, sangksiptaatmaka

संक्षिप्त रूप दिइएको, छोटकरीमा भनिने वा लेखिने (प्रश्न, उत्तर आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
संक्षिप्त रूप दिइएको, छोटकरीमा भनिने वा लेखिने (प्रश्न, उत्तर आदि)।

सम्बन्धित शब्दहरू