सङ्क्षिप्त
Romanized: sangkshipta, sangkshipt, sangksipta, sankshipta
छोटकरीमा भनिएको वा लेखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
छोटकरीमा भनिएको वा लेखिएको।
२.
सारांश मात्र राखिएको; छोट्ट्याइएको; कम पारिएको।
३.
छोटकरी; छोटो।