सङ्क्रमणीय
Romanized: sangkramaniya, sangkramaniy, sangkramaneeya, shangkramaniya
फैलनु वा फैलाउनुपर्ने; सर्नु वा सार्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सङ्क्रमण+ईय]
1
फैलनु वा फैलाउनुपर्ने; सर्नु वा सार्नुपर्ने।