भ्रमणीय
Romanized: bhramaniy, bhramaneeya, bhramaneey, bhramaniiy
डुलघुम गर्नुपर्ने; घुम्न लायक; घुम्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [भ्रम्+अनीय]
1
डुलघुम गर्नुपर्ने; घुम्न लायक; घुम्न योग्य।