रमणीय

Romanized: ramaniy, ramaneeya, ramaneey, ramaniiy

एकदमै राम्रो; मनोहर; सुन्दर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
एकदमै राम्रो; मनोहर; सुन्दर।

सम्बन्धित शब्दहरू