असङ्क्रामक

Romanized: asangkraamaka, asangkraamak, asangkramaka, asangkramak

रोग सार्न नसक्ने जीवाणुविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रोग सार्न नसक्ने जीवाणुविशेष।
२.
(विशेषण) नसर्ने (रोग, कीटाणु इ.)।

सम्बन्धित शब्दहरू