असङ्गमित
Romanized: asanggamita, asanggamit, ashanggamita, asangamit
सङ्गम नभएको; मेल नभएको; अलग रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्गम नभएको; मेल नभएको; अलग रहेको।