नवसङ्गम
Romanized: navasanggama, navasanggam, nawasanggama, nawasanggam
नयाँ मिलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नयाँ मिलन।
२.
दुलहादुलहीको पहिलो मिलन; नयाँ पतिपत्नीका बिचमा भएको प्रथम समागम।