त्रिसङ्गम

Romanized: trisanggama, trisanggam, trishanggama, trisangam

जुनसुकै तीन चिजको मिलान वा त्यस्तो मिलान भएको स्थल; तीनमुहानी; तीनदोभान; त्रिकोणस्थल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जुनसुकै तीन चिजको मिलान वा त्यस्तो मिलान भएको स्थल; तीनमुहानी; तीनदोभान; त्रिकोणस्थल।

सम्बन्धित शब्दहरू