जनङ्गम
Romanized: jananggama, jananggam, janangam, janangama
जोसुकैले दिएको पनि खाने, जससँग पनि बसउठ गर्ने र जसको पनि जुठोपुरो खाने जाति वा व्यक्ति; चाण्डाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जोसुकैले दिएको पनि खाने, जससँग पनि बसउठ गर्ने र जसको पनि जुठोपुरो खाने जाति वा व्यक्ति; चाण्डाल।
२.
पथभ्रष्ट; पतित।