असङ्क्रमित

Romanized: asangkramita, asangkramit, ashangkramita, asankramit

सङ्क्रमित वा प्रसरित नभएको; नसरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सङ्क्रमित वा प्रसरित नभएको; नसरेको।

सम्बन्धित शब्दहरू