रणसङ्ग्राम

Romanized: ranasanggraama, ranasanggraam, ranasanggrama, ranasanggram

परस्परका दुई शक्तिका बिचमा चलेको युद्ध; लडाइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परस्परका दुई शक्तिका बिचमा चलेको युद्ध; लडाइँ।
२.
घम्साघम्सी; मारामार ।
३.
ठुलो झगडा।

सम्बन्धित शब्दहरू