सङ्ग्रालो
Romanized: sanggraalo, sanggralo, sangraalo, shanggraalo
ठुलो झिगडा, विरोध वा सङ्घर्ष; चर्को भिडन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सङ्गर+आलो]
१.
ठुलो झिगडा, विरोध वा सङ्घर्ष; चर्को भिडन्त।
२.
अस्मेलको बाढी।