सङ्ग्रालिनु
Romanized: sanggraalinu, sanggralinu, sangraalinu, shanggraalinu
घाउ, खटिरा, रोग आदि चर्को रूपमा बढ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सङ्ग्रालो+इ+नु]
१.
घाउ, खटिरा, रोग आदि चर्को रूपमा बढ्नु।
२.
कुटाकुट, रडाको, बाझाबाझि आदि नराम्रोसित चर्कनु।
३.
आगाको मुस्लो डरलाग्दो भएर बढ्नु; राँकिनु ।