ग्राह

Romanized: graaha, graah, grah, graha

गोही; घडियाल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गोही; घडियाल ।
२.
पक्रने काम; ग्रहण।
३.
सूर्य र चन्द्रमामा लाग्ने ग्रहण।
४.
धारणा; ज्ञान; समझ।

सम्बन्धित शब्दहरू