राह
Romanized: raaha, raah, rah, raha
बाटो; मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
बाटो; मार्ग।
२.
परिआएको बेला बाटो बनाउने एक खालको रकम वा कर।