उराह

Romanized: uraaha, uraah, urah, uraha

नर्सिङ्गा बजाउने परम्परागत पेसा भएको जात; दमाईँ; धिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नर्सिङ्गा बजाउने परम्परागत पेसा भएको जात; दमाईँ; धिरो।

सम्बन्धित शब्दहरू