वराह

Romanized: varaaha, varaah, waraaha, varah

सुँगुर; बनेल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुँगुर; बनेल ।
२.
विष्णुका दश अवतारमध्ये तेस्रो अवतार ।
३.
अठार पुराणमध्ये वराहअवतारको माहात्म्य वर्णन गरिएको एक पुराण।

सम्बन्धित शब्दहरू