वराहक्षेत्र

Romanized: varaahakshetra, varaahakshetr, varahakshetra, waraahakshetra

नेपालको सुनसरी जिल्लामा पर्ने, सप्तकोसी र कोकाहा नदीको सङ्गममा रहेको वराह भगवान्को मन्दिरसहितको एक प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको सुनसरी जिल्लामा पर्ने, सप्तकोसी र कोकाहा नदीको सङ्गममा रहेको वराह भगवान्को मन्दिरसहितको एक प्रसिद्ध तीर्थस्थल।

सम्बन्धित शब्दहरू