ग्राह्यता

Romanized: graahyataa, graahyata, grahyataa, graahyat

ग्रहण गर्ने योग्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ग्राह्य+ता]

१.
ग्रहण गर्ने योग्यता।
२.
स्वीकार्यता; मान्यता।

सम्बन्धित शब्दहरू