ग्राही
Romanized: graahi, graahee, grahee, grahii
लिने वा ग्रहण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लिने वा ग्रहण गर्ने।
२.
पक्रने; समात्ने।
३.
आदरपूर्वक स्वीकार गर्ने (गुणग्राही, रसग्राही इ.)।
४.
दिसा वा मल रोक्ने; गोटा पर्ने; कब्जियत गर्ने (औषधी)।