अंशग्राही

Romanized: amshagraahi, anshagraahi, amshagrahi, amsagraahi

अंश ग्रहण गर्ने; अंशको भागीदार; अंसियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अंश ग्रहण गर्ने; अंशको भागीदार; अंसियार।

सम्बन्धित शब्दहरू