खराही
Romanized: kharaahi, kharaahee, kharahee, kharahii
बाँसका चोयाले बनाएको सामान राख्न प्रयोग गरिने साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [असने.]
1
बाँसका चोयाले बनाएको सामान राख्न प्रयोग गरिने साधन।