कराही
Romanized: karaahi, karaahee, karahee, karahii
कराही (karaahi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कराही(१)
1.
ना. [सं. कराह] दुईतिर कडा लागेको र मुख फराक हुने पकाउने भाँडो।
कराही(२)
1.
ना. [सं. कटभी] शिरीषको जस्तो बोट हुने र सेतो अपराजिताको मैं फूल फुल्ने एक राइली वृक्ष वा त्यसको टर्रो स्वादको फल।