गाहक
Romanized: gaahaka, gaahak, gahak, gahaka
बजार आदिमा गएर मालसामान खरिद गर्ने; सरसामान किन्ने; ग्राहक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत ग्राहक]
१.
बजार आदिमा गएर मालसामान खरिद गर्ने; सरसामान किन्ने; ग्राहक।
२.
(नाम)
मूल्य तिरेर कुनै सामान किन्ने व्यक्ति; गाहकी।