दाहक

Romanized: daahaka, daahak, dahak, dahaka

जलाउने; पोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जलाउने; पोल्ने।
२.
दागबत्ती दिने; चितामा आगो लगाउने।
३.
टट्टाउने; जलन गराउने।
४.
(नाम) आगो।

सम्बन्धित शब्दहरू