दाह
Romanized: daaha, daah, dah, daha
मुर्दालाई चितामा राखेर जलाउने काम; दाहसंस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुर्दालाई चितामा राखेर जलाउने काम; दाहसंस्कार।
२.
मनमा परेको ताप; जलन; चिन्ता।
३.
पोल्ने वा डढाउने काम; डाम्ने काम।
४.
अर्काको कुनै उन्नति वा सफलताप्रति स्वतः उब्जिने ईर्ष्या; डाहा।