दिग्दाह

Romanized: digdaaha, digdaah, digdah, digdaha

सन्ध्या समयमा क्षितिजमा आगो लागेको जस्तो देखिने र सो हुनु अशुभ मानिने एक प्राकृतिक विलक्षण घटना वा दृश्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सन्ध्या समयमा क्षितिजमा आगो लागेको जस्तो देखिने र सो हुनु अशुभ मानिने एक प्राकृतिक विलक्षण घटना वा दृश्य ।

सम्बन्धित शब्दहरू