दिग्यन्त्र
Romanized: digyantr, digyantra
दिशा पत्ता लगाउने यन्त्र; दिग्दर्शनयन्त्र; कम्पास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दिक्+यन्त्र]
1
दिशा पत्ता लगाउने यन्त्र; दिग्दर्शनयन्त्र; कम्पास।