दिग्भ्रान्त

Romanized: digbhraanta, digbhraant, digbhrant, digbhranta

अन्योलमा रहेको; भ्रमित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [दिक्+भ्रान्त]

१.
अन्योलमा रहेको; भ्रमित।
२.
बाटो हराएको; दिशा फेला नपरेको; दिग्भ्रमित।

सम्बन्धित शब्दहरू