दिग्भ्रमित
Romanized: digbhramit, digbhramita
अन्योलमा परेको; भ्रमित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दिक्+भ्रम+इत]
१.
अन्योलमा परेको; भ्रमित।
२.
दिग्भ्रममा परेको।