असम्भ्रम
Romanized: asambhram, ashambhrama, ashambhram, asambhrama
सम्भ्रम नभएको; हडबड नगर्ने; शान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सम्भ्रम नभएको; हडबड नगर्ने; शान्त।
२.
(नाम)
धैर्य; शान्त अवस्था वा स्थिति।