सम्भ्रम
Romanized: sambhram, shambhrama, shambhram, sambhrama
चित्तको व्याकुलता; विह्वलता; हडबडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चित्तको व्याकुलता; विह्वलता; हडबडी।
२.
मानसिक शङ्का; सन्देह।
३.
एक थोकलाई अर्को थोक सम्झने क्रिया; भ्रम; भुल।
४.
भय; डर।
५.
चक्कर खाने क्रिया; घुम्ने क्रिया; चक्कर; भ्रमण।
६.
मान; प्रतिष्ठा।