सम्भ्रान्त

Romanized: sambhraanta, sambhraant, sambhrant, shambhraanta

व्याकुल भएको; विह्वल भएको; हडबडाएको; आत्तिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
व्याकुल भएको; विह्वल भएको; हडबडाएको; आत्तिएको।
२.
भ्रममा परेको; बाटो बिराएको।
३.
चक्कर खाएको; घुमेको।
४.
सम्मानित; प्रतिष्ठित; कुलीन।

सम्बन्धित शब्दहरू